छाति चिरी हेर सानुका सर्जक साजन पराजुली दशक सर्जक सम्मानबाट सम्मानित
काठमाडौं । गितकार साजन दशक सर्जक सम्मानबाट सम्मानित हुनुभएको छ । बिहिबार चलचित्र विकास बोर्डको सभाहलमा उपमा सञ्चार प्रालीको आयोजनामा उहाँलाई सास्कृतिक राष्ट्रिय संगित अवार्ड २०८१को अवसरमा दशकको सर्जक सम्मान प्रदान गरिएको हो ।
...


