sevenstartv.com १६ असार २०८३, मङ्गलवार

संविधान दिवस : आधुनिक नेपालका सात संविधान

काठमाडौं । देशको मूल कानून मानिने संविधानलाई गतिशील, समकालीन परिस्थितिमा प्रकट भइरहने राजनीतिलाई परिचालन गर्ने राज्यको दस्तावेजको रुपमा लिइन्छ । राजनीतिक रूपमा हुने घटना, परिघटनाहरूले संविधानलाई बेलाबखत परिवर्तन गरिरहन्छ । नेपालमा...