घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ५६ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

.gif)