राजनीतिक अस्थिरता नै समृद्धिको बाधक रहेको छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरता नै समृद्धिको बाधक रहेको बताएका छन् । आज बुटवल उद्योग वाणिज्य संघको ६९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा ५ वर्ष सकार टिक्नुपर...



