सुदूरपश्चिम सरकारले सोमबार बजेट ल्याउदै
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी भदौ ३१ गते सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने जनाएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् । मुख्यमन्त...



