sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

नेपाललाई हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघको र्‍याली

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाललाई हिन्दु राज्यपुनःस्थापना  गर्ने मागसहित विश्व हिन्दु महासंघले र्‍याली निकालेको छ ।

काठमाडौंमा शुक्रवार महासंघले र्‍याली निकालेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमुलक सहभागितामा शुक्रवार माईतीघर मण्डलाबाट र्‍याली  निकालिएको हो ।

देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण ¥याली गरिएको र्‍यालीमा उपस्थितहरुले बताएका छन् । 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्