sevenstartv.com १६ असार २०८३, मङ्गलवार

संवैधानिक परिषद्को बैठक जारी

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी छ । 

 संवैधानिक परिषदका सबै सदस्य बैठकमा सहभागी छन् । बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने एजेण्डा छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्