एन्फा महिला लिग फुटबल : एपीएफ क्लबसँग कर्णाली प्रदेश पराजित
काठमाडौं । एन्फा महिला लिग फुटबलमा आजको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई पराजित गरेकाे छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मदैनमा भएको खेलमा एपीएफले कर्णालीलाई ६-० गोलले हराएको...



