sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

३० भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।

अमेरिकी डलरको खरिद दर एक सय  एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ५३ पैसा  रहेको छ । युरो एकको खरिद दर  एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ १६पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७० पैसा र बिक्री दर १७६ रुपैयाँ ४८ पैसा रहेको छ । कतारी रियालको मूल्य खरिद दर  ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्