सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैँयाले बढेर २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बुधबार चादीको मूल्य ४ हजार ५५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)