घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँ घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँ मा कारोबार भएको छ ।
त्यस्तै शुक्रबार चादीको ७५ रुपैँयाले घटेर मूल्य ४ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)