तरुण दलले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक आगामी असोज ५ र ६ गते बस्ने गरी बोलाएको हो ।
नेपाल तरुण दलको विधान संशोधित मस्यौदाबारे छलफलसहित निर्माणार्थ प्रस्तुत गर्नको लागि बैठक आह्वान...

