sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२६ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्