sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साँझ ६ ३० बजे बस्ने तय भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवको सरुवा गर्न सकिने सम्भावना पनि रहेको छ । 

प्रशासन सिंहदरबार विशेष स्रोतका अनुसार बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्