sevenstartv.com १६ असार २०८३, मङ्गलवार

तरुण दलले बोलायो केन्द्रीय कार्यसमिति बैठक

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ  । बैठक आगामी असोज ५ र ६ गते बस्ने गरी बोलाएको हो । 

नेपाल तरुण दलको विधान संशोधित मस्यौदाबारे छलफलसहित निर्माणार्थ प्रस्तुत गर्नको लागि बैठक आह्वान भएको जनाइएको छ ।

बैठक भक्तपुरको लोकन्थली स्थित दिव्यश्वरी पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने बताइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्