sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कर्णाली राजमार्ग अवरुद्ध

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बुधबारदेखिको अविरल वर्षाका कारण पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला र एस मोडमा पहिरो आएर सडक अवरुद्ध भएको हो ।

उक्त क्षेत्र निरन्तर पहिरो आइरहने क्षेत्र हो । लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्