सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५६ हजार ३ सय रुपैयाँ
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ हजार रुपैयाँले बढेर १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

.gif)