sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५७ हजार ३ सय रुपैयाँ

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, सोमबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्