बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ५६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर १ लाख ५७ हजार १ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)