sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सम्झौता

४ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । आइएमई मोटर्सले रिलायन्स फाइनान्ससँग सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र के.सी. र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारी बिच हस्ताक्षर भएको हो ।
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्