sevenstartv.com १६ असार २०८३, मङ्गलवार

अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल गएराति चीन प्रस्थान गरेका हुन् । 

अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट इनोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

उनी शनिबार स्वदेश फर्किने छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्