sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दुर्गा प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै माइतीघरमा प्रदर्शन

७ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै उनका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

आइतबार भक्तपुरको आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले  तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रसाईंका समर्थकहरूले झापाका पनि विभिन्न स्थानहरूमा प्रदर्शन गरेका छन् । प्रसाईंविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा हिजो नियन्त्रणमा लिइएको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्