sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँ

७ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुननको मूल्य बढेको छ । आइतबार १ लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख ५९ हजार २ रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, सोमबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ९  सय २० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्