sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बाग्मती र कोशी प्रदेशका केही स्थानमा भारि वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आज दिउँसोदेखी बाग्मती र कोशी प्रदेशका केही सथानमा भारि वर्षा हुनेछ ।

 यो वर्षा १८ गते सम्म रहने सम्भावना छ । १० गते देखीको अति भारि वर्षाले धेरै स्थाको जमिन गलेक...