sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दुर्गा प्रसाईंका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

काठमाडौं । केही समयअघि दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु ब...