sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आज एक लाख यात्रुले छाडे उपत्यका

काठमाडौं । बडादशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या फूलपातीको अघिल्लो दिनसम्म पनि धेरै देखिएको छ ।

काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर लगायतका नाकाबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो ।<...