sevenstartv.com १६ असार २०८३, मङ्गलवार

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना भरतपुर रेफर

काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो ।<...