प्रहरीले सुरक्षा दिन नमानेपछि पशुपति धर्मशाला खाली गर्न गएको नगर प्रहरी यत्तिकै फर्कियो
काठमाडौं । पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा दिन नमानेपछि नगर प्रहरीको प्रयास असफल भएको हो ।
महानगरले पशुपति गौश...



