sevenstartv.com १६ असार २०८३, मङ्गलवार

भोलि र पर्सि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुगाको औषधि खुवाउने भएको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाका अनुसार ६ महिना...