साफ वुमन्स च्याम्पियनसिप २०२४ : नेपालले आज माल्दिभ्ससँग खेल्दै
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको ह...



