sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

४ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ बजे कास्की प्रहरी कार्यालय पुर्‍याइएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्