सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ६५ हजार रुपैयाँ
काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आइतबार चाँदीको मूल्य ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)