sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ

४ कार्तिक २०८१, आइतवार स्टार संवाददाता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् ।

आज केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो । उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्