sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रवि लामिछाने पक्राउ परेपछि अदालत र सरकारलाई दबाब दिने प्रयास हुँदैछः गृहमन्त्री

काठमाडौं । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुबीच राष्ट्रिय मुद्धामा एक ढिक्का भएर अघि बढ्ने सहमति भएको छ।बालुवाटारमा बसेको बैठकले लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका...