काठमाडौं महानगरपालिकाले चलायाे भाटभटेनी सुपरमार्केटमा डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा डोजर चलाएको छ ।
नदी किनारा अतिक्रमण गरी भौतिक संरचना बनाएको भन्दै आज डोजर प्रयोग गरी अवैध संरचना भत्काएको हो ।
यसअघि नै महानगरले सो संरचना हटाउन...



