दाङको प्रहरी हिरासतमा सशस्त्रका जवान मृत फेला
काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवान प्रहरी हिरासतै मृत फेला परेका छन् ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया...



