sevenstartv.com १६ असार २०८३, मङ्गलवार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

११ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ ३० बजे बस्ने छ । 

 बैठकमा विश्व जलवायु सम्मेलन कोप( २९ मा नेपालको सहभागिताका लागि तयारीबारे छलफल हुने संसद सचिवाललयले जनाएको छ । अन्य विषयमा पनि छलफल हुने सचिवालयले जानकारी दिएको छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्