sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा जाने

१२ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् । समितिको ४१ औँ बैठक आज दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल राखिएको छ । यसअघि विधेयकमाथिको छलफलका क्रममा अधिकांश सांसद् र निजी क्षेत्र अख्तियार निजी क्षेत्रमा हुने भ्रष्टाचारमा प्रवेश गर्न नहुने पक्षमा उभिएका थिए ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्