sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कतारकाे राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन् ।

आज राष्ट्रपति पौडेलले संविधानको धारा २८२ उपधारा ९१० बमोजिम कतारका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् । ...