sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आज न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जनाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्