रास्वपाले आज पनि सडक आन्दोलन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माइतीघर मण्डलामा आज पनि सडक आन्दोलन गर्ने भएको छ ।
रास्वपाले दिउँसो ३ बजे देखि ५ बजेसम्म आन्दोलन गर्ने भएको हो ।
सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि...