sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ६७ हजार ४ सय रुपैयाँ

११ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ६७ हजार ४ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर २ हजार ८५ रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्