प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषदको बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बाेलाएका छन् । बैठक आज साँझ ५ बजे बस्ने भएको छ । बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
सो...



