sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

१३ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

गाजापट्टी। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४३ हजार नाघेको छ । विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ ।

जसबाट कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ । अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख १ हजार ११० जना घाइते भएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्