sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कतारकाे राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन् ।

आज राष्ट्रपति पौडेलले संविधानको धारा २८२ उपधारा ९१० बमोजिम कतारका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् । 

राष्ट्रपतिका कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले पौडेललाई राजदूतमा नियुक्ति गरिएको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्