sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सत्तारुढ दलको बैठक बस्दै

९ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारी दलसँग बैठक बोलाएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् । 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । बुधबारमात्रै सत्तारुढ दलको बैठक बसेको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्