sevenstartv.com १६ असार २०८३, मङ्गलवार

काठमाडौं उपत्यकामा चिसोसँगै बढ्यो वायु प्रदूषण

१ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । उपत्यकाको तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ । आज बिहानैदेखि काठमाडौं धुम्म देखिएको छ । अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापकअनुसार आज काठमाडौं उपत्यकाको वायुको गुणस्तर १६३ मा छ ।

वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआइसिएन’को वेबसाइटमा काठमाडौं वायु प्रदूषणको हिसाबले आज ८औँ  स्थानमा छ भने । पहिलो मा भारतको दिल्ली सहर छ ।