बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख ६० हजार ८सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैँयाले बढेर १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)