sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

भिसा इन्टरनेसनलद्वारा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानीत

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा सम्मानित भएको छ । बैंक ‘एक्सलेन्स इन न्यु पेमेन्ट फ्लो युजर’ बाट सम्मानित भएको हो । 

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो ।  हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्