sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता

९ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र  फिनल्ययाण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो ।

 भेटका क्रममा  प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्